logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • विश्वभर ६ करोड २५ लाखमा संक्रमण, १ लाख ५ हजार सिकिस्त

    विश्वभर ६ करोड २५ लाखमा संक्रमण, १ लाख ५ हजार सिकिस्त

    • GP Paudel
    • आइतबार, १४ मंसिर २०७७
    1.7K
    SHARES
    विश्वभर ६ करोड २५ लाखमा संक्रमण, १ लाख ५ हजार सिकिस्त

    नेपाल ज्योति- विश्वभर ६ करोड २५ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

    संक्रमण सुरू भएको एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड २५ लाख ६२ हजार ८५० जना संक्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा मात्रै ५ लाख ७१ हजार ६९८ जना संक्रमित भएका छन् ।यो समाचार तयार पार्दासम्म ४ करोड ३१ लाख ८८ हजार जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

    पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ७६३ जना संक्रमणमुक्त भएका छन् ।आइतबार बिहान यो समाचार तयार पार्दासम्म १४ लाख ५८ हजार ९३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ हजार १९९ जनाको मृत्यु भएको छ । हाल विश्वभर १ करोड ७९ लाख १६ हजार ७५३ जना उपचाररत छन् । यसमध्ये १ लाख ५ हजार २३८ जनाको अवस्था गम्भीर रहेको छ ।-एजेन्सीको सहयोगमा


    GP Paudel
  • आइतबार, १४ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट