logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • सनराइज बैंकको ७ प्रतिशत लाभांश पारित

    सनराइज बैंकको ७ प्रतिशत लाभांश पारित

    2.5K
    SHARES
    सनराइज बैंकको ७ प्रतिशत लाभांश पारित

    काठमाडौं । सनराइज बैंकले १४औं वार्षिक साधारण सभा सम्पन्न बिहीबार सम्पन्न भएको छ। सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।



    साथै, सभाले गाभ्नेरगाभिने वा प्राप्ति गर्न गराउन उपयुक्त देखिएको अवस्थामा आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चाक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ। कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ४ गते ९एक दिन० बन्द गरेको थियो। यस आधारमा पुस २ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, १५ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट