logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सुन प्रतितोला ३ सय रुपैयाँले  घट्याे

    सुन प्रतितोला ३ सय रुपैयाँले  घट्याे

    11.1K
    SHARES
    सुन प्रतितोला ३ सय रुपैयाँले  घट्याे

    काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले  घटेको छ ।



    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ। तेजावी सुन भने प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको हो। त्यस्तै चाँदीको मूल्यमा समेत गिरावट आएको छ।

    आइतबार १ हजार २ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार र भएको चाँदी सोमबार १ हजार २ सय ६५ रुपैयाँ कायम भएको हो।


    अर्थ चाैतारी
  • सोमबार, १९ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट