logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • ५७ उपसचिवको सरुवा

    ५७ उपसचिवको सरुवा

    11.8K
    SHARES
    ५७ उपसचिवको सरुवा

    काठमाडौं । नेपाल सरकारका ५७ जना उपसचिवहरुको सरूवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णयबाट ५७ जना उपसचिवहरुको सरूवा गरेको हो।



    मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय तह सम्ममा ती उपसचिवहरूको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २० पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट