logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • नीतिगत संरक्षण भए छोटो अवधिमै तीव्र आर्थिक विकास सम्भव छ: ढकाल

    नीतिगत संरक्षण भए छोटो अवधिमै तीव्र आर्थिक विकास सम्भव छ: ढकाल

    10.1K
    SHARES
    नीतिगत संरक्षण भए छोटो अवधिमै तीव्र आर्थिक विकास सम्भव छ: ढकाल

    चितवन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट नीतिगत संरक्षण भए निजी क्षेत्रले छोटो अवधिमै आर्थिक विकासलाई परिणाममुखी बनाउने बताएका छन्।



    चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको १३ औं चितवन महोत्सवलाई आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्र र सरकारको लक्ष्य एउटै भए पनि सहकार्यलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याए।

    ‘निजी क्षेत्रले कुनै पनि काम अघि बढाउन खोज्यो भने त्यहाँ धेरै तिरबाट अवरोध आउँछन्,’ उनले भने,‘निजी क्षेत्रले लगानी गरेर रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने नै हो तर हामीले प्रक्रियागत झमेला नै बढी बेहोर्नुपरिरहेको छ।’


    अर्थ चाैतारी
  • आइतबार, २५ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट