logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • प्रदेश र राजधानी तोकेको खुसियालीमा मंगलबार प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

    प्रदेश र राजधानी तोकेको खुसियालीमा मंगलबार प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

    9.8K
    SHARES
    प्रदेश र राजधानी तोकेको खुसियालीमा मंगलबार प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

    धनुषा । प्रदेशको नामकरण मधेस र स्थायी राजधानी जनकपुरधाम भएको भन्दै प्रदेश सरकारले मंगलबार बिदाको घोषणा गरेका छन् । मधेस प्रदेशका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।



    चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएका छन् । मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्य र ७८ जना स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेको थियो । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘मधेस प्रदेश र राजधानी जनकपुर भएकाले मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा ।’


    अर्थ चाैतारी
  • सोमबार, ३ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved