logo

२०८२ फागुन १९, मंगलबार

logo
  • २०८२ फागुन १९, मंगलबार
  • पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि

    3.3K
    SHARES
    पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



    २७ हजार ४९७ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। आज ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ।

    यस्तै आज ६४९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार देशभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहेका छन्।


    अर्थ चाैतारी
  • विहिबार, ६ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट