logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त

    जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त

    871
    SHARES
    जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त

    काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिनेश कुमार शर्मा पुनः नियुक्त भएका छन् ।



    फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

    उनको नयाँ कार्यकाल फागुन २९ गतेदेखि लागू हुने कम्पनी सचिव रोशन कापरले जानकारी दिएका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट