logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • प्रि ओपन सेसनमा करिब २६ अंक बढ्यो नेप्से

    प्रि ओपन सेसनमा करिब २६ अंक बढ्यो नेप्से

    2.9K
    SHARES
    प्रि ओपन सेसनमा करिब २६ अंक बढ्यो नेप्से

    काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २६ अंक बढेको छ।

    सोमबार १५.७१ अंक बढेर २८५१.८८ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा २५.७० अंक बढेर २८७७.५८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.२० अंक बढेको छ।

    मंगलबार प्रि ओपन सेसनमा ७१ कम्पनीको २ करोड ७ लाख ९४ हजार ८६९.८ रुपैयाँ बराबरको ४१ हजार ४२९ कित्ता सेयर खरिदबिक्री भएको छ।


    अर्थ चाैतारी
  • २०७८ माघ २५, मंगलबार
  • सम्बन्धित समाचार