logo

२०८३ जेष्ठ २२, शुक्रबार

logo
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • बैंकिङ कसूर आरोपमा ग्रीनलाइनका सञ्चालक अग्रवाल पक्राउ

    बैंकिङ कसूर आरोपमा ग्रीनलाइनका सञ्चालक अग्रवाल पक्राउ

    2.7K
    SHARES
    बैंकिङ कसूर आरोपमा ग्रीनलाइनका सञ्चालक अग्रवाल पक्राउ

    काठमाडौं । मदिरा व्यवसायी ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् ।



    महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बैंकिङ कसूरको आरोपमा केही दिनअघि नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार केही व्यवसायीलाई दिएको चेक बाउन्स भएपछि परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

    अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । उनी चार वटा बैंकको ऋण डुबाएर भागेका थिए । तर, केही समयपछि फर्केर पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पत्तिबाट बैंकको ऋण तिर्ने बताएका थिए । पुस २२ मा परिवारसहित फरार भएका उनी माघ २७ गते काठमाडौं फर्किएका थिए ।


    अर्थ चाैतारी
  • सोमबार, ९ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट