logo

२०८२ फागुन २२, शुक्रबार

logo
  • २०८२ फागुन २२, शुक्रबार
  • सेञ्चुरी बैंकद्धारा आर्थिक सहयोग

    सेञ्चुरी बैंकद्धारा आर्थिक सहयोग

    2.8K
    SHARES
    सेञ्चुरी बैंकद्धारा आर्थिक सहयोग

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सिसिटिभि जडान समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ।



    बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको विशेष उपस्थीतीमा परिसर कार्यलयमा भक्तपुर जिल्ला सिसिटिभि जडान समितिका कोषाध्यक्ष नविन प्रजापतीलाई नगद एक लाख हस्तान्तरण गरे ।

    साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी, दुईवटा टेवल र एक थान दराज लगायतका फर्निचर सामान प्रदान गरेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २३ फागुन २०७८
  • सम्बन्धित समाचार