logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • होङ्सी शिवम् सिमेन्टले १०.२०४ प्रतिशत बोनस दिने

    होङ्सी शिवम् सिमेन्टले १०.२०४ प्रतिशत बोनस दिने

    7K
    SHARES
    होङ्सी शिवम् सिमेन्टले १०.२०४ प्रतिशत बोनस दिने

    काठमाडौं । होङ्सी शिवम् सिमेन्टले आफ्ना शेयर धनीलाई गतवर्षको मुनाफाबाट १०.२०४ प्रतिशत बोनस सेयर दिने भएको छ । शिवम् सिमेन्टको सहायक कम्पनी होङ्सी शिवमको हालै सम्पन्न वार्षिक साधारण सभाले यस्तो प्रस्ताव पारित गरेको हो ।

    चीनको व्यापारिक समूह होङ्सीको लगानीमा स्थापना भएको सिमेन्ट उद्योग हो । यस्तै, होङ्सी सिमेन्टको समेत लगानी रहेको छ । होङ्सी शिवमको ३० प्रतिशत र होङ्सी समूह अन्तर्गतको हङकङ रेडलाइनको ७० प्रतिशत लगानी छ । यस्तै, होङ्सी शिवम्मा शिवम् सिमेन्टको ८८ प्रतिशत लगानी रहेको छ । कम्पनीकाअनुसार होङ्सीको १२ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजीमध्ये शिवम् होल्डिङ्गको पूँजी ३ अर्ब ८२ करोड १९ लाखभन्दा बढी छ ।


    अर्थ चाैतारी
  • शनिबार, ५ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved