logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • प्रि ओपन सेसनमा करिब ३ अंक बढ्यो नेप्से

    प्रि ओपन सेसनमा करिब ३ अंक बढ्यो नेप्से

    9.6K
    SHARES
    प्रि ओपन सेसनमा करिब ३ अंक बढ्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।



    गत साताको अघिल्लो कारोबार दिन १९.७२ अंक घटेर २६३१.२५ विन्दुमा पुगेकोे नेप्से आजको सो सेसनमा २.८५ अंक बढेर २६३४.११ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६६ अंक बढेको छ।

    आइतबार प्रि ओपन सेसनमा १४ कम्पनीको १७ लाख ३८ हजार ९७० रुपैयाँ १९ पैसा बराबरको १ हजार ४८३ कित्ता सेयर खरिदबिक्री भएको छ।


    अर्थ चाैतारी
  • आइतबार, ६ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट