logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • प्रि ओपन सेसनमा करिब २ अंक बढ्यो नेप्से

    प्रि ओपन सेसनमा करिब २ अंक बढ्यो नेप्से

    7K
    SHARES
    प्रि ओपन सेसनमा करिब २ अंक बढ्यो नेप्से

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।

    आइतबार ४१.४१ अंक घटेर २५७२.२६ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १.८६ अंक बढेर २५७४.१२ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३० अंक बढेको छ।

    आइतबार प्रि ओपन सेसनमा ११ कम्पनीको २९ लाख ३ हजार ८२५ रुपैयाँ बराबरको ४ हजार १८२ कित्ता सेयर खरिदबिक्री भएको छ।


    अर्थ चौतारी
  • सोमबार, १४ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved