logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

    सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

    286
    SHARES
    सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

    काठमाण्डौ । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार ११ गते बिहीबार बिहान बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहीबार बिहान ८:३० बजे शेयर बाँडफाँड गर्न लागेको हो।



    कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणलाई ७ लाख ५ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

    कम्पनीले विभिन्न प्राइमर तथा रङ्गहरु उत्पादन गरि बिक्री वितरण गर्दै आएको छ। कम्पनीका अध्यक्ष शिव सिंह कार्की हुन् भने अन्य संचालकमा लक्ष्मीई दत्त पाण्डेय , नविन प्रसाद भट्ट र कमलेश पाण्डेय रहेका छन्।


    अर्थ चाैतारी
  • विहिबार, ११ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट