logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • सुनको मुल्य ४ सय रुपैयाँले घट्यो

    सुनको मुल्य ४ सय रुपैयाँले घट्यो

    9.9K
    SHARES
    सुनको मुल्य ४ सय रुपैयाँले घट्यो

    काठमाडौँ । सोमबार नेपाली बजारमा सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।



    यससँगै छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि १ लाख रुपैयाँमा झरेको छ। त्यस्तै चाँदीको भाउमा पनि गिरावट देखिएको छ। चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको हो। चाँदी प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, १४ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट