logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • प्रि ओपन सेसनमा सामान्य बढ्यो नेप्से

    प्रि ओपन सेसनमा सामान्य बढ्यो नेप्से

    7.3K
    SHARES
    प्रि ओपन सेसनमा सामान्य बढ्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ।



    गत बिहीबार २३.९५ अंक घटेर २५४४.३० विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ०.१७ अंक बढेर २५४४.४८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ। आइतबार प्रि ओपन सेसनमा ३ कम्पनीको ७५ हजार ३९ रुपैयाँ ३९ पैसा बराबरको ८२ कित्ता सेयर खरिदबिक्री भएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २० चैत्र २०७८
  • सम्बन्धित समाचार