logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • यी हुन् प्रेस काउन्सिलको अध्यक्ष बन्न इच्छुक ३३ जना (सूचीसहित)

    यी हुन् प्रेस काउन्सिलको अध्यक्ष बन्न इच्छुक ३३ जना (सूचीसहित)

    741
    SHARES
    यी हुन् प्रेस काउन्सिलको अध्यक्ष बन्न इच्छुक ३३ जना (सूचीसहित)

    काठमाण्डौ । प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनाबमोजिम तोकिएको समय सीमाभित्र ३३ जनाको आवेदन परेको हो ।



    मन्त्रालयले २०८३ साल जेठ ७ गते प्रकाशित गरेको सूचनाअनुसार प्रेस काउन्सिलको नेतृत्व सम्हाल्न देशका विभिन्न क्षेत्र र जिल्लाका इच्छुक उम्मेदवारहरूले दरखास्त पेस गरेका हुन् ।

    हेर्नुहोस् नामावली

    council press vacncy

     


    अर्थ चाैतारी
  • बुधबार, २० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट