logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • एक्स–एज एनिभर्सरी अफर, सामान खरिदमा ५०%सम्म छुट

    एक्स–एज एनिभर्सरी अफर, सामान खरिदमा ५०%सम्म छुट

    8.9K
    SHARES
    एक्स–एज एनिभर्सरी अफर, सामान खरिदमा ५०%सम्म छुट

    काठमाण्डौ । एक्स–एज एक मोबाइल र एक्सेसरिज ब्रान्ड हो। जसमा एक्सेसरिज र मोबाइलको विशेष संग्रह छ।



    एक्स–एजका उत्पादनहरू हालको युगको प्रविधि र गुणस्तरलाई ध्यानमा राखेर डिजाइन गरिएको हो र मध्य एसिया, मध्यपूर्व र अफ्रिकामा बिक्री भइरहेको छ। एक्स–एजले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न सामानहरुमा भारी छुट प्रदान गर्दैछ। एक्स–एज दराजमा पनि उपलब्ध छ। एक्स–एजका सामानहरु खरिद गर्दा ग्राहकले ५०% सम्मको छुट पाउन सक्नेछन्।

    अर्ली बर्ड ग्राहकले अतिरिक्त छुट भाउचरहरु प्राप्त गर्न सक्नेछन्। त्यसैगरी रु ५०० भन्दा माथिको अर्डरमा ग्राहकले निःशुल्क ढुवानी सेवा प्राप्त गर्न सक्नेछन्। यो अफर ४ अप्रिल २०२२ का लागिमात्र मान्य हुनेछ। ग्राहकले म्बचबश बाट खरिद गर्दा निम्न लाभ प्राप्त गर्न सक्नेछन्

    • रु.१००० को खरिदमा रु.१५० छुट
    • रु.२५०० को खरिदमा रु.३५० छुट
    • रु. ५००० र माथिको खरिदमा रु.७०० छुट


    अर्थ चाैतारी
  • आइतबार, २० चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट