logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • कुमारी बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

    कुमारी बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

    3K
    SHARES
    कुमारी बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

    काठमाडौं । कुमारी बैंक लिमिटेड २१ औँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कुमारी बैक कर्मचारी संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवं अन्य स्वयम सेवी रक्तदाताहरू गरी १०९ जनाले रक्तदान गरेका छन् ।



    देशमा आवश्यक रगत आपूर्तिमा उक्त कार्यक्रमबाट सङ्कलित रगतबाट केही सहज हुनेमा आयोजकले विश्वास लिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट