logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सुनको मुल्य तीन सय रुपैयाँले घट्यो

    सुनको मुल्य तीन सय रुपैयाँले घट्यो

    2.5K
    SHARES
    सुनको मुल्य तीन सय रुपैयाँले घट्यो

    काठमाण्डौ । नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले घटेको हो।



    यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९८ हजार रुपैयाँमा झरेको छ। बुधबार चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला १३३५ रुपैयाँमा कारोबार भइरहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, २३ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट