logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नेपाल बैंकका ग्राहकहरुलाई नयाँ वर्षको अवसरमा अफर, सपिङमा १५ प्रतिशतसम्म छुट

    नेपाल बैंकका ग्राहकहरुलाई नयाँ वर्षको अवसरमा अफर, सपिङमा १५ प्रतिशतसम्म छुट

    5.1K
    SHARES
    नेपाल बैंकका ग्राहकहरुलाई नयाँ वर्षको अवसरमा अफर, सपिङमा १५ प्रतिशतसम्म छुट

    काठमाण्डौं । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच एक सम्झौता भएको छ । दराजबाट सामान किन्दा बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।



    यो योजना चैत २८ देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन् । नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो ।

    नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिड कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०५ वा रु १,००० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ वा रु १,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।


    अर्थ चाैतारी
  • बुधबार, २३ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट