logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सेञ्चुरी बैंकद्वारा नयाँ वर्ष २०७९ को क्यालेन्डर सार्वजनिक

    सेञ्चुरी बैंकद्वारा नयाँ वर्ष २०७९ को क्यालेन्डर सार्वजनिक

    9.3K
    SHARES
    सेञ्चुरी बैंकद्वारा नयाँ वर्ष २०७९ को क्यालेन्डर सार्वजनिक

    काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेञ्चुरी क्यालेन्डर– २०७९’ सार्वजनिक गरेको छ।



    बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमका बीच बुधबार क्यालेन्डर सार्वजनिक गरेका हुन्। वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेन्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङ्गका माध्यमहरु लगायत विभिन्न बैंकिङ्ग सेवाहरुलाई समावेश गरिएको छ। यसबाट वित्तीय साक्षरता र डिजिटल बैंकिङ्ग सचेतना अभिवृद्धिमा सहयोग पुग्ने बैंकको अपेक्षा छ।

    सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, २३ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट