logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • महालक्ष्मी विकास बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

    महालक्ष्मी विकास बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

    2.5K
    SHARES
    महालक्ष्मी विकास बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

    काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र धुम्बाराही काठमाडौंमा अवस्थित हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स प्रालि बीच व्यवसायिक सहकार्यको सहमति भएको छ ।



    बिहीबार भएको सम्झौता अनुसार बैैकका ग्राहकहरुले डेन्टलबाट लिने सेवामा विशेष छुट पाउनेछन् । तर यस्तो सेवा बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गरेको हुनुपर्ने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने बैंकले जनाएको छ ।

    यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ आफ्ना विभिन्न शाखा कार्यालयहरूबाट बैंकले जनचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २४ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट