logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारीले १०% छुट पाइने

    सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारीले १०% छुट पाइने

    6.7K
    SHARES
    सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारीले १०% छुट पाइने

    काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौरहास्थित पार्क सफारी रिसोर्टबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारीले १०% छुट दिनेछ ।



    सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १०% छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २५ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट