logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • गभर्नर अधिकारीको निलम्बन प्रती एमालेको गम्भीर आपती (विज्ञप्ति सहित)

    गभर्नर अधिकारीको निलम्बन प्रती एमालेको गम्भीर आपती (विज्ञप्ति सहित)

    6.8K
    SHARES
    गभर्नर अधिकारीको निलम्बन प्रती एमालेको गम्भीर आपती (विज्ञप्ति सहित)

    काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन प्रती एमालेको गम्भीर आपती जनाएको छ। सरकारले बिहिवार बसेको मन्त्रीपरिषदको बैठकले गभर्नर अधिकारी माथी छानवीन गर्ने निर्णय गरेको थियाे।



    राष्ट्र बैकको ऐन अनुसार गभर्नर माथी छानविन सुरु हुनासाथ सोतह निलम्बित हुने व्यवस्था छ। गभर्नर  अधिकारी निलम्बन पछि एमालेले आफ्नो आधिकारिक धारणा राख्न आयोजना गरेको कार्यक्रममा सरकारको निर्णय प्रती आपती जनाएको हो। कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारले लाज छुपाउन राष्ट्र बैकलाई प्रहार गरिएको बताए। उनले यसलाई  सच्चाएर आगाडी बढ्न आग्रह गरे। सरकारको पछिल्लो कदम आत्मघाती हुने भन्दै उनले सरकारको पुर्ण रुपमा असफलताको बाटोमा लागेको बताए।

    यस्तो छ प्रेस विज्ञप्ति

    May be an image of text

    May be an image of text

    May be an image of text

    May be an image of text

    May be an image of text

    May be an image of text


    अर्थ चाैतारी
  • आइतबार, २७ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट