logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • स्मार्ट टेलिकमले ल्यायो ‘हर्षैहर्षको नयाँ वर्ष’  अफर

    स्मार्ट टेलिकमले ल्यायो ‘हर्षैहर्षको नयाँ वर्ष’  अफर

    2.3K
    SHARES
    स्मार्ट टेलिकमले ल्यायो ‘हर्षैहर्षको नयाँ वर्ष’  अफर

    काठमाडौं । स्मार्ट टेलिकमले नयाँ वर्षको उत्सवलाई रोमाञ्चक बनाउन ‘हर्षैहर्षको नयाँ वर्ष’ नामक अफर ल्याएको छ । यस अफर अन्तर्गत ‘रिचार्जमा बेनिफिट्स’ र ‘न्यु एअर डाटा’ अफर रहेको कम्पनीले जनाएको छ ।



    यस नयाँ वर्षको अफरले ग्राहकहरूलाई प्रत्येक रिचार्जमा भ्वाइस प्याक, डाटा प्याक, एसएमएस प्याक आदि लगायत विभिन्न प्रकारका बोनसहरू उपहार दिने कम्पनीले जनाएको छ ।

    प्रत्येक रिचार्जमा बोनसका साथै ग्राहकको दैनिक डाटा आवश्यकता र चाडपर्वको समयमा आवश्यक पर्ने डाटालाई ध्यानमा राख्दै स्मार्टले नयाँ वर्षको अवसरमा सीमित समयको आकर्षक डाटा प्याक अफर ल्याएको जनाएको छ।  असअनुसार ग्राहकले मात्र रु। ४५ मै ३ जीबी डाटा पा्रप्त गर्न सक्नेछन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट