logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सुनको मूल्य ६ सयले बढ्यो, एक लाख एक हजार पाँच सय रुपैयाँ कायम

    सुनको मूल्य ६ सयले बढ्यो, एक लाख एक हजार पाँच सय रुपैयाँ कायम

    3.9K
    SHARES
    सुनको मूल्य ६ सयले बढ्यो, एक लाख एक हजार पाँच सय रुपैयाँ कायम

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ ।



    मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजाबी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३० चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट