logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • धितोपत्र दोस्रो बजारमा ग्रीन भेन्चर्सको सेयर कहिलेबाट आउला कारोबारमा ?

    धितोपत्र दोस्रो बजारमा ग्रीन भेन्चर्सको सेयर कहिलेबाट आउला कारोबारमा ?

    3.4K
    SHARES
    धितोपत्र दोस्रो बजारमा ग्रीन भेन्चर्सको सेयर कहिलेबाट आउला कारोबारमा ?

    काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आगामी साताबाट ग्रीन भेन्चर्स लिमिटेडको सेयर कारोबारमा आउने सम्भावना रहेको छ।



    यो कम्पनीको आईपीओ सूचीकरणका लागि आवश्यक डकुमेन्ट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुगिसकेको छ। ‘अब सेयर सूचीकरण गर्न र कम्पनीसँग सम्झौता गर्नमात्र बाँकी छ, अरु सबै प्रक्रिया सकिएको छ’, नेप्सेका एक अधिकारीले भने, ‘आगामी साताभित्रै सूचीकरण सम्झौता भएर ग्रीन भेन्चर्सको सेयर कारोबारमा आउने सक्ने सम्भावना प्रबल छ।’

    ग्रीन भेन्चर्सले गत चैत ८ गतेदेखि चैत ११ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने गत चैत २० गते गरिएको थियो। ग्रीन भेन्चर्सले आईपीओ बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटलाई नै सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। र्जामा ‘एथ्री प्लस’ रेटिङ दिएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ४ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट