logo

२०८३ जेष्ठ २०, बुधबार

logo
  • २०८३ जेष्ठ २०, बुधबार
  • ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

    ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

    2.5K
    SHARES
    ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । ग्लोबल आइएमई बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ।



    बैंकले एक सूचना प्रकाशित गर्दै केही संस्थापक सेयरधनीको सेयर सेयर बिक्री राखिएको जानकारी गराएको हो। बिक्रीमा राखिएको संस्थापक सेयर संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउने बैंकले जनाएको छ।

    इच्छुक संस्थापकले वैशाख ४ गतेबाट ३५ दिनभित्र खरिदका लागि निवेदन दिनुपर्नेछ। यसका लागि ग्लोबल आइएमई बैंकको काठमाण्डौको कमलादीस्थित रजिस्ट्रर्ड कार्यालयमा निवेदन दिनुपर्नेछ।

    तोकिएको अवधिभित्र कुनै पनि संस्थापकबाट आवेदन नपरेको खण्डमा उक्त संस्थापक सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुलाइने बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, ४ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट