logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • विप्रेषण प्रयोजनको लागि वालेटबाट पनि २५ हजार मात्रै पठाउन मिल्ने

    विप्रेषण प्रयोजनको लागि वालेटबाट पनि २५ हजार मात्रै पठाउन मिल्ने

    2.9K
    SHARES
    विप्रेषण प्रयोजनको लागि वालेटबाट पनि २५ हजार मात्रै पठाउन मिल्ने

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विप्रेषण प्रयोजनको लागि पैसा पठाउन वालेट कम्पनीहरुलाई कडाइ गरेको छ।



    केन्द्रीय बैंकले वालेटहरुलाई २५ हजार रुपैयाँको सीमा तोकेको हो। यसअघि आन्तरिक विप्रेषणमा रेमिट्यान्स कम्पनीहरुलाई अधिकतम सुविधा २५ हजार रुपैयाँ मात्रै तोकेको थियो। तर वालेट कमपनीहरुबाट पैसा धेरै कारोबार बढ्न थालेपछि राष्ट्र बैंकले कडाइ गरेको छ।

    राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘नगद भुक्तानी, बैंक खाता, विद्युतीय वालेट कारोबार जुनसुकै माध्यमबाट गर्दा पनि प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजारसम्म मात्रै कारोबार गर्न सकिनेछ।’


    अर्थ चाैतारी
  • सोमबार, २३ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट