logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले माग्यो १२ कर्मचारी (सूचनासहित)

    सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले माग्यो १२ कर्मचारी (सूचनासहित)

    2.3K
    SHARES
    सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले माग्यो १२ कर्मचारी (सूचनासहित)

    काठमाण्डौ । सुदूरपश्चिम प्रदेशस्थित प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेको छ।



    आयोगले बुधबार सूचना जारी गरी पाँचौ तहका प्राविधिक ८ जना र चौथो तहका प्राविधिक पदमा ४ जनाका लागि आवेदन आह्वान गरेको हो। खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने आयोगले जनाएको छ।

    इच्छुक र योग्य नागरिकले आयोगको वेबसाइटमार्फत पुगेका अनलाइन आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ। आवेदन यही असार २८ गतेभित्र दिनुपर्ने आयोगले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट