logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    2.2K
    SHARES
    सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको ‘सेञ्चुरी डिबेन्चर–२०८८’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।



    यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख इकाइ नेप्सेमा सूचीकृत भएको हो। नेप्सेको असार १५ गतेको निर्णयअनुसार यो ऋणपत्रका इकाइहरु सूचीकृत भएको छ।

    सेञ्चुरी बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक १०.५ प्रतिशत ब्याज पाउँछन्। बैंकले यो ऋणपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरेको थियो।


    अर्थ चाैतारी
  • विहिबार, १६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट