logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • ४/१२ को नीतिले साना लगानीकर्ता मारमा परे, अब सिविफिनले अध्ययन गर्छ: गोल्यान

    ४/१२ को नीतिले साना लगानीकर्ता मारमा परे, अब सिविफिनले अध्ययन गर्छ: गोल्यान

    1.6K
    SHARES
    ४/१२ को नीतिले साना लगानीकर्ता मारमा परे, अब सिविफिनले अध्ययन गर्छ: गोल्यान

    काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले सेयर धितोमा लगाईएको ४ र १२ करोडको सीमाको बारेमा अध्ययन गर्ने भएको छ । आगामी मौद्रिक नीतिमा सुझावका लागि सिविफिनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिविफिनका अध्यक्ष पवन गोल्यानले सो बताएका हुन् ।



    नेपाल राष्ट्र बैंकले सेयर धितोमा लगाएको उक्त क्यापले सबैभन्दा बढी साना लगानीकर्ताहरु मारमा परेका समेत अध्यक्ष गोल्यानले बताए ।

    ‘सेयर मार्केटमा सबैले गरेका छन्, तर सबैभन्दा बढी मारमा साना लगानीकर्ता छन्, ४/१२ ले पनि साना लगानीकर्ता मारमा परेका छन्, किनेभने ठूला लगानीकर्तालाई यो नीति आउँछ भन्ने पहिल नै थाहा थियो, तर, सानालाई थाहा थिएन, अब हामी यस विषयमा अध्ययन गर्दैछौं,’ उनले भने ।


    अर्थ चाैतारी
  • आइतबार, २६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट