logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा १०५ सम्मको छुट

    सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा १०५ सम्मको छुट

    2K
    SHARES
    सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा १०५ सम्मको छुट

    काठमाण्डौ । सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबल कारबीच बैंकका ग्राहकहरुलाई केबलकारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबल कारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे ।



    उक्त सम्झौता अनुसार केबलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग प्रयोग गरी टिकट खरिद बापत १०५ सम्मको छुट प्राप्त गर्न सकिनेछ । यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट