logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • शाइन रेसुङ्गा बैंकको थप ९ वटा एटिएम सञ्चालनमा

    शाइन रेसुङ्गा बैंकको थप ९ वटा एटिएम सञ्चालनमा

    1.8K
    SHARES
    शाइन रेसुङ्गा बैंकको थप ९ वटा एटिएम सञ्चालनमा

    काठमाण्डाै । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले थप ९ वटा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देहीको मणिग्राम र रुद्रपुर, कपिलवस्तुको जीतपुर, प्युठानको विजुवार, कास्कीको न्युरोड पोखरा, अर्घाखांचीको सन्धिखर्क, बाँकेको नेपालगन्ज, दाङ्गजिल्लाको घोराही र कैलालीजिल्लाको अत्तरियामा एटिएम सञ्चालनमाल्याएको छ ।



    बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्नका लागि भिसा नेटवर्कमा आवद्ध एटिएम मेसिनबाट डेबिट कार्डको प्रयोग गरी निःशुल्क रकम झिक्न सक्ने जनाएको छ । बैंकले अनलाइनबाट खाता खोल्ने, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, क्यूआर कोड, डेबिट कार्ड, डिम्याट तथा मेरो शेयर लगायतका सेवाहरुको व्यवस्था गरेको छ । यस बैंकले हाल ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट