काठमाण्डौ । भन्सार एजेन्टको इजाजत लिन भन्सार विभागले बोलाएको छ। भन्सार एजेन्ट पास भएकाहरुलाई विभागले इजाजत लिन बोलाएको हो।
असार १५ गते सिफारिस भएका एजेन्टलाई विभागको निर्णय अनुसार विभागमा उपस्थित भई इजाजत लिन विभागले भनेको हो। पास भएको दिनले ९० दिन भित्र इजाजत लिन आउन विभागले भनेको छ।


अर्थ चाैतारी ।