logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • नागरिक लगानी कोषले घोराही सिमेन्टको सेयर प्रत्याभूति गर्ने

    नागरिक लगानी कोषले घोराही सिमेन्टको सेयर प्रत्याभूति गर्ने

    1.7K
    SHARES
    नागरिक लगानी कोषले घोराही सिमेन्टको सेयर प्रत्याभूति गर्ने

    काठमाण्डौ । नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ।



    सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका हुन्।

    घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८ सय १ कित्ता सेयरको परल मूल्यमा १ सय रुपैयाँमा प्रिमियमबापत ३ सय ३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४ सय ३५ रुपैयाँको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय पैतीस रुपैयाँको सेयरको प्रत्याभूति हुनेछ।


    अर्थ चाैतारी
  • आइतबार, १ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट