logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको सेयर प्रत्याभूति गर्ने

    नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको सेयर प्रत्याभूति गर्ने

    2.2K
    SHARES
    नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको सेयर प्रत्याभूति गर्ने

    काठमाण्डौ । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ।



    सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलद्यिुतका तर्फबाट डा. भूषण गुरागाईंले हस्ताक्षर गरेका छन्।

    सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा १०० रुपैयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैँयाको शेयर कोषले प्रत्याभूति गर्नेछ।


    अर्थ चाैतारी
  • बुधबार, ४ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट