logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • लेभ्निङ स्कुटरको नयाँ शोरुम जनकपुरमा

    लेभ्निङ स्कुटरको नयाँ शोरुम जनकपुरमा

    1.9K
    SHARES
    लेभ्निङ स्कुटरको नयाँ शोरुम जनकपुरमा

    काठमाण्डौ । लेभ्निङ स्कुटरको नयाँ शोरुम जनकपुरमा खुलेको छ। शोरुमको उद्घाटन यही साउन ५ गते हुनलागेको हो।



    बज्र ग्रुपअन्तर्गतको इभी मोटर्स नेपालले जनकपुरको लागि इन्द्रेणी अटोमोबाइललाई आधिकारिक बिक्रेता घोषणा गरेको हो। लामो समयदेखि विश्व प्रसिद्ध ब्राण्ड बोसको मोटर टेक्नोलोजीबाट निर्मित, सामसङ ब्रान्डको लिथिएम ब्याट्री प्रयोग गरिएको छ।

    नयाँ शोरुम जनकपुर ४ विश्वकर्मा चोक रोडमा रहेको छ। उद्घाटनमा मिस इन्टरनेसनल २०१७ की विजयी नीति साह र जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले संयुक्त रुपमा शोरुम र प्रोडकटको लन्च गर्ने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ४ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट