logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • कुमारी बैंक र होटेल ए–१ लभली स्टारबीच सम्झौता

    कुमारी बैंक र होटेल ए–१ लभली स्टारबीच सम्झौता

    2.5K
    SHARES
    कुमारी बैंक र होटेल ए–१ लभली स्टारबीच सम्झौता

    काठमाण्डौ । कुमारी बैंक र दाङको लमहीस्थित होटेल ए–१ लभली स्टारबीच एक सम्झौता भएको छ । जसअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान हुनेछ ।



    बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको लजिङ्ग शुल्कमा १५% र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।


    अर्थ चाैतारी
  • बुधबार, ४ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट