logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • परीक्षा बोर्डले माग्यो ठूलो संख्यामा कमर्चारी

    परीक्षा बोर्डले माग्यो ठूलो संख्यामा कमर्चारी

    1.7K
    SHARES
    परीक्षा बोर्डले माग्यो ठूलो संख्यामा कमर्चारी

    काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले ठूलो संख्याम कर्मचारी मागेको छ। बोर्डले कर्मचारी नियुक्तिका लागि शुक्रबार दरखास्त आह्वान गरेको छ।



    खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको बोर्डले जनाएको छ। योग्यता पुगेका उमेदवारले ३० दिनभित्र नियमित आवेदन दिन पाउनेछन्। दोब्बर शुल्क तिरी थप सात दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ।

    बोर्डले प्रशासन र प्राविधिकतर्फ अधिकृत प्रथमदेखि सहायक प्रथम र द्वितियसम्मका लागि आवेदन माग गरेको छ। शाखा अधिकृत ८, प्रशासन सहायक ५४, लेखा सहायक ८, कम्प्युटर सहायक १६ र कम्प्युटर टाइपिस्ट एकलगायतका कर्मचारीका लागि दरखास्त आह्वान भएको छ।

    NEB-notice1658455870.jpg


    अर्थ चाैतारी
  • शुक्रबार, ६ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट