logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • दराजको महाबचत बजार अभियान सुरु

    दराजको महाबचत बजार अभियान सुरु

    1.2K
    SHARES
    दराजको महाबचत बजार अभियान सुरु

    काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान ‘दराज महाबचत बजार’ सुरु गरेको छ। आजबाट सुरु भएको यो अभियानको मुख्य उदेश्य ग्राहकलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।



    अभियानको मुख्य आकर्षक ६० प्रतिशतसम्म सम्म छुट, अनलाइन प्री-पेमेन्टमा रु १५०० सम्मको छुट, ७००० सम्मको भाउचर, निःशुल्क सपिङ र बम्पर उपहारमा टर्की उड्ने निःशुल्क टिकट जित्ने मौका रहेको छ।

    दराज महाबचत बजारमा लोकप्रिय खेल एक रुपैयाँ गेम पनि रहेको छ, जसमार्फत ग्राहकहरुले १ रुपैयाँमा नै विभिन्न पुरस्कार जित्न सक्नेछन् ।


    अर्थ चाैतारी
  • आइतबार, ८ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट