logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी साट्ने अवसर, ६ लाख ३१ हजारसम्म फाइदा

    पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी साट्ने अवसर, ६ लाख ३१ हजारसम्म फाइदा

    2.6K
    SHARES
    पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी साट्ने अवसर, ६ लाख ३१ हजारसम्म फाइदा

    काठमाण्डौ । नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्सचेन्ज विक आयोजना गरेको छ। थापाथलीमा अवस्थित चेरीको शोरुममा आजदेखि सुरु भएको उक्त एक्सचेन्ज विक आगामी आइतबारसम्म चल्ने कम्पनीले जनाएको छ।



    एक्सचेन्ज विकको अवसरमा पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्न सकिनेछ। सो अवसरमा ४ लाख रुपैयाँसम्म छुट उपलब्ध हुनेछ। त्यसैगरी पुरानो चेरी कारसँग नयाँ कार साट्दा आकर्षक लोयल्टी बोनस १ लाखसम्म उपलब्ध हुनेछ भने एक्सचेन्ज बोनस पनि १ लाखसम्म उपलब्ध हुनेछ।

    ग्राहकलाई १ वर्षको इन्स्योरेन्स र १ वर्षको सडक कर निःशुल्क उपलब्ध हुनेछ। समग्रमा चेरी टिग्गो सिरिजका गाडीमा ग्राहकले ६ लाख ३१ हजार रुपैयाँ सम्मको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ।


    अर्थ चाैतारी
  • सोमबार, ९ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट