logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल वर्ल्ड प्रियंका रानी नियुक्त

    राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल वर्ल्ड प्रियंका रानी नियुक्त

    1.7K
    SHARES
    राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल वर्ल्ड प्रियंका रानी नियुक्त

    काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशीलाई नियुक्त गरेको छ । बैंक र दी हिडन ट्रेजरबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरे ।



    बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बेस्डरमा जोशीलाई नियुक्त गरिएको बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, १० साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट