logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेज बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

    जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेज बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

    2.4K
    SHARES
    जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेज बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

    काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेज बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री राम चन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेज तर्फबाट प्रा। डा। रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।



    यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि। बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पीटल एण्ड रिसर्च सेन्टर प्रा लि बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नु हुनेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, १० साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट