logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर निष्काशन गर्ने जिम्मा प्रभु क्यापिटलले पायो

    ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर निष्काशन गर्ने जिम्मा प्रभु क्यापिटलले पायो

    1.7K
    SHARES
    ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर निष्काशन गर्ने जिम्मा प्रभु क्यापिटलले पायो

    काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडबीच बुधबार शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा शेयर निष्काशन गर्नको लागि एक कार्यक्रम आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।



    प्रभु विक्री प्रबन्ध बनेको सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्सको तर्फबाट कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।


    अर्थ चाैतारी
  • बुधबार, ११ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट