logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • रिचार्ज कार्ड आयातमा बाहिरियो ३४ करोड

    रिचार्ज कार्ड आयातमा बाहिरियो ३४ करोड

    1.9K
    SHARES
    रिचार्ज कार्ड आयातमा बाहिरियो ३४ करोड

    काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ३४ करोड ५ लाख ७५ हजार रुपैयाँको रिचार्ज काड आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउन–असार महिनासम्मको अवधिमा उक्त मूल्यको रिचार्ज कार्ड भित्रिएको हो ।



    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको अवधिमा ६९ हजार ६१३ किलोग्राम रिचार्ज कार्ड भित्रिएको हो । नेपालमा आयात हुने सबै रिचार्ज कार्ड भारतबाट आउने गरेको छ । यस अवधिमा नेपाल भित्रिएको रिचार्ज कार्ड सबै भारतबाटै भित्रिएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १२ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट