logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जासम्बन्धी सम्झौता

    कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जासम्बन्धी सम्झौता

    1.9K
    SHARES
    कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जासम्बन्धी सम्झौता

    काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धमा सम्झौता भएको छ।



    गत असार १७ गते भएको सम्झौतापश्चात बैंकले खबर एक्सप्रेसका कर्मचारीहरुलाई सरल तरिकाबाट बिना धितोमा प्रोफेसनल कर्जा प्रदान गर्नेछ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा खबर एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका छन्।

    यो सम्झौतापछि खबर एक्सप्रेसका कर्मचारीले सहज रुपमा कर्जा प्राप्त गर्ने र बैंकको व्यवसायमा समेत थप टेवा मिल्ने विश्वास बैंकले लिएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २० असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट