logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

    लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

    2K
    SHARES
    लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

    काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले काठमाण्डौको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ।



    काठमाण्डौ महानगरपालिका वडा नम्बर २ लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २०८ औँ शाखा हो। योसँगै मेगा बैंकको काठमाण्डौ उपत्यकाभर ४६ शाखा कार्यालय पुगेका छन्।


    अर्थ चाैतारी
  • सोमबार, २० असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट